काठमाडौं । कलाकार पवन खतिवडा “म्याकुरी” माथि हातपात गरेको आरोपमा शर्मिला वाइबा पक्राउ परेकी छिन्। उनलाई सिन्धुपाल्चोक प्रहरीले बुधबार बाह्रबिसेबाट पक्राउ गरेको हो। वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले