सामाजिक

किस्पाङलाई देशकै उत्कृष्ट गाउँपालिका बनाउने गरी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

काठमाडौं । किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङले किस्पाङ गाउँपालिकालाई देशकै उत्कृष्ट गाउँपालिका बनाउने गरी काम भईरहेको बताएका छन् । उनले आफु प्रतिनिधिको रुपमा निर्वाचित भएपछि शिक्षा, कृषि र युवा सोरोजगार