काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको आज अन्त्येष्टि गरिदैछ। सोमबार अपराह्न अचानक अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएका उनको आज अन्त्येष्टि गर्न लागिएको हो।