काठमाडौंबाट कतार उड्न लागेको विमानमा देखियो धुवाँ

२४ बैशाख २०८१, सोमबार १४:४७

काठमाडौं । काठमाडौंबाट कतारका लागि उड्न लागेको विमानको पछाडिपट्टि धुवाँ देखिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ताका अनुसार ​उड्नका लागि पुस ब्याक गर्दा धुवाँ देखिएको थियो । चेकजाँचपछि जहजलाई पुनः उडाउने तयारी भइरहेको छ।