काठमाडौं । बुटवल ६ दुर्गामन्दिर लाईनमा “अर्याल इन्टरप्राईजेज” डिलर पसल सञ्चालनमा आएको छ ।
उक्त पसलमा सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु सुपथ मूल्यमा पाइने पसल सञ्चालकले जानकारी गराएका छन् । अर्याल इन्टरप्राईजेजले आफना ग्राहकहरुलाई सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले डिलर पसल सञ्चालनमा ल्याइएको संचालक तेजकान्त अर्यालले बताएका छन् ।
उनका अनुसार पसलमा फ्रिज, वासिङग मेसिन, एसी, हिटर, मिक्चर लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु पाईन्छ । केही दिन अघि चर्चित कलाकार सुरबीर पण्डितले उक्त पसलको उद्घाटन गरेका थिए ।

