सामाजिक

निर्मला हत्या प्रकरणः अब सैनिकमाथि अनुसन्धान

काठमाडौं । प्रहरी माथी छानविन चलाई सकेपछि अब सेनामाथी छानविन गरिने भएको छ । निर्मला पन्तको बलात्कारपछि हतया घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ ।