सामाजिक

मालपोत कार्यालय चाबहिलका अधिकृतसहित ४ कर्मचारी पक्राउ

  काठमाडौं–ललितपुरका चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठमा रहेको करोडौं मूल्य पर्ने घडेरी कीर्ते गरेर बेचबिखन गरेको आरोपमा मालपोत कार्यालय चाबहिलका ४ कर्मचारी पक्राउ परेका छन् पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्र अर्यालसहित नासु