सामाजिक

नवलपरासीमा जीप दुर्घटना

  नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्व को हुप्सिकोट गाउँपालिका– ४ स्थित भैंसीघाटमा गएराति जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।