मोरङ । मोरङकी रीता कार्की अहिले १४ वर्षकी भइन् । उनको घर मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा पर्छ । उनी नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यायनरत विद्यार्थी हुन् ।