सामाजिक

पत्रकार बस्नेतलाई बिना शर्त रिहा गरः प्रेस युनियन

  काठमाडौं– प्रेस युनियनले पत्रकार राजु बस्नेतलाई अदालतको आदेश लिएर प्रहरीले पुनः नियन्त्रणमा लिएको घटनाप्रति भत्र्सना गर्दै विना शर्त रिहाइ गर्न माग गरेको छ । खोजतलास साप्ताहिक तथा खोजतलास डटकमका