सामाजिक

६ हजार दिएर १० लाखको तमसुक

  प्युठानका एक व्यक्तिले गुल्मीका एक बृद्धलाई ६ हजार रुपैयाँ दिई १० लाखको तमसुक बनाएर उनको घर जग्गा बन्दकी पास गरेका छन् । प्युठानको साविक वादीकोट गाविस वडा नम्वर ७