सामाजिक

विप्लवका चार कार्यकर्ता पक्राउ

सिरहा– सिरहाको लहान १३ पक्किटोलबाट इलाका प्रहरी कार्यालय लहानले सरकार विरोधी पर्चा बाड्दै हिँडेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका चारजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोविन्द