सामाजिक

बामपन्थी तथा मानवअधिकारवादी नेता तुलाधरको निधन

काठमाडौं । बामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । तुलाधरका पारिवारिक सदस्य गौरी प्रधानका अनुसार केही दिनअघि अस्पताल भर्ना भएका तुलाधरको आज आइतबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा