सामाजिक

निर्मला पन्त हत्या प्रकण सयौँको डिएनए परीक्षणको तयारी

निर्मला पन्त हत्या प्रकणमा अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत परीक्षण