सामाजिक

प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप रोक पत्रकार महासंघ

काठमाडौं यातायात व्यवस्थगा विभागका निर्देशक चन्द्र शाहले समाचार संकलनमा रहेका सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेरा पर्सन अजय हाकुजुलाई दुव्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको