प्युठान जिल्लाको सरुमारानी गाउंपालिका –४ बड्डडाडामा अहिले चौबीसै घण्टा खानेपानी सुविधा पुगेको छ । बड्डडाडा बजार भन्दा ६ किलोमिटर पश्चिममा रहेको डिङ्लाङ खोला मुहानको पानी संकलन गरी वितरण गरेपछि यहाका