उदयपुर – रौतामाई गाउँपालिका वडा नम्बर –३, की १२ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनीक गरेको छ । हत्याको अनुसन्धानका लागि शंकास्पद