वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक दलित महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । महानगर–१८ भवानीपुर टोल सौराहाकी ४० वर्षीया दलित महिलालाई गाउँकै चारजना युवाको समूहले बलात्कार गरेको घटना