सामाजिक

तिनाउ नदीमा मोटरसाइल खस्दा चालकको मृत्यु

पाल्पा पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश