सामाजिक

सवारी दुर्घटनामा ५ जना घाइते

कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि ५ जना घाइते भएका छन् । शिवराज–१ शिवपुरमा बस र टिप्पर एक आपसमा ठोकिदा चालक सहित ४ जना घाइते