सामाजिक

भक्तपुरबाट ११ जना चोर पक्राउ

भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लामा विभिन्न स्थानहरुबाट चोरी गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउपछि प्रहरी परिसर भक्तपुरले बुधबार पत्रकार सम्मेलन गरेर ११ जनालाई सार्वजनिक गरेको