काठमाडौं । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी एवं शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा आज शुक्रबार बिहान १ बजे निधन भएको