सामाजिक

यात्रुवाहक बस पल्टिँदा २३ यात्रु घाइते

कावासोती । नवलपुरको मध्यविन्दुमा यात्रुवाहक बस पल्टिँदा २३ यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ४६९६ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु–११, बाहुनेकुनामा सोमबार बिहान करिब ३ बजे