सामाजिक

बानेश्वरमा दुई समूहबीच खुकुरी हानाहान, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँको सुकुम्बासी टोलमा दुईवटा समूहबीच ग्याङ फाईट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुकुम्बासी टोलमा बस्दै आएका विक्की मगर रहेका छन् । ग्याङ फाईट