सामाजिक

अदालतले वारेन्ट जारी गरेपछि महन्त फरार

जनकपुर संस्कृत विश्वविद्यालयअन्तर्गतका हजारी जनक विद्यापीठको अर्बौं रुपियाँको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा अदालतले पक्राउ वारेन्ट जारी गरेपछि रतनसागर मठका महन्त बैकुण्ठ दास फरार छन् । दासले नक्कली लालपुर्जा