सामाजिक

निर्मला पन्तको परिवार अनिश्चितकालीन धर्नामा

कञ्चनपुर –साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै निर्मला पन्तको परिवार जिल्ला प्रशासन कार्यलय कन्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेको छ । निर्मलाका बाबु यज्ञराज पन्तसहित उनको परिवार आइतबारबाट