सामाजिक

४ किलो चरेससहित नागढुङ्गाबाट १ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले मकवानपुरको थाहा नगरपालिका–७ का श्यामलाल तामाङलाई ४ किलो चरेससहित पक्राउ गरेको छ। पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले सोमबार साढे