सामाजिक

पाँच हजार घुससहित प्रहरी जवान पक्राउ

वीरगन्ज , अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले सोमबार पाँच हजार घुससहित एक नेपाल प्रहरीका जवानलाई रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय