सामाजिक

खुकुरी प्रहारबाट एक घाइते

खोटाङ, खुकुरी प्रहारबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बलराम कट्वाल घाइते भएका छन्। सामान्य विवादका क्रममा छिमेकी दिनेश कट्वालले प्रहार गरेको खुकुरीले लाग्दा ४३ वर्षीय बलराम घाईते भएको जिल्ला