सङ्खुवासभा, सङ्खुवासभा जिल्लाको सदरमुकामखाँदबारीबाट बिरामीबोकेर धरानतर्फ जाँदै गरेको बोलेरो जीप अक्करको भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन। धर्मदेवीनगरपालिका–८ मा पर्ने अक्करको भीरबाट जीपगए राती खसेको हो ।