सामाजिक

दाङमा करेन्ट लागेर एकको मृत्यु

दाङ , घोराहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका– १६ गुर्जेखोलाको पुल नजिकै पुल निर्माणको काम गर्न बसेका शिवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको