सामाजिक

टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु

बनेपा , काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थित अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन । इलाका प्रहरी