सामाजिक

कार्टूनिष्ट राजेश केसीलाई पितृशोक

काठमाडौं , कार्टूनिष्ट राजेश केसीलाई पितृशोक परेको छ । केसीका बुबा अम्बर केसीको ८२ वर्षको उमेरमा निधन भएको हो । नवलपुर मध्येबिन्दु सेहरी निवासी केसीको उपचारको क्रममा गएराति चितवन मेडिकल