गोर्खा, गोर्खा सदरमुकामबाट चोरीको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। चाडपर्वको मौकाछोपी गरगहना, टिभी, मोबाइललगायत चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखाको