सामाजिक

आज महराको थुनछेक बहस सकिएन, भोलि पनि हुने

काठमाडौं , निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस भोलि पनि हुने भएको छ। सरकारी वकिलले आफ्नो राय राखिसकेपछि महराको पक्षका वकिलले आइतवारबाट सुरु गरेको बहस भोलि पनि जारी रहने भएको