सामाजिक

बागलुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

बागलुङ , पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको खुनखानी नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार बिहान ३ बजेर ५१ मिनेटमा ४.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ