सामाजिक

घाट सेवा केन्द्रका कर्मचारीको सेवासुविधामा वृद्धि

काठमाडौँ , आर्यघाटमा शव जलाउने लगायतका कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहरूको सेवा सुविधा पशुपति क्षेत्र विकास कोषले बढाउने भएको छ । सेवा सुविधा वृद्धिको माग गर्दै सेवा केन्द्रका कर्मचारीहरूले