सामाजिक

नागढुङ्गाबाट स्रोत नखुलेको ९ लाख ९९ हजार रुपैयाँसहित २ जना पक्राउ

काठमाडौ , प्रहरीले चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ९ लाख ९९ हजार रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा हिपरमाई गाउँपालिका ८ घर भएका