सामाजिक

दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो

दाङ , दाङमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। बिहीबार राती पश्चिम हापुरेबाट रगैंजातर्फ जाँदै गरेको रा५प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका ६ स्थित चिसापानीमा दुर्घना हुँदा मोटरसाइकल चालक