सामाजिक

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुर , उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष मनोज कार्कीका अनुसार बिहिबार बिहान