काठमाडौं, तीन किलोग्राम नक्कली सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोङ्गबु नयाँ बसपार्कबाट