काठमान्डौ, नेपाल सरकारका पूर्व सचिव एबम वाणिज्यविद् पुरुशोत्तम ओझा, जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख अर्थशास्त्री भोजराज ओझा, र निजामती सेवामा कार्यरत लेखाअधिकृत शुरेश राज ओझालाई मातृ शोक परेको छ ।