दार्चुला, टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका –९ का अन्दाजी ६ वर्षीय महेश महर रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ। गोकुलेश्वरबाट बलाँच तर्फ