सामाजिक

अमेरिकी दूतावासद्वारा सबै भिसा अन्तरवार्ता रद्द

काठमाडौं , अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ । यो चैत ४ गते (मंगलबार) देखि लागू गरिने छ । अमेरिकी दूतावास नेपालले आफ्नो