काठमाडौं , केही समयदेखी उतारचढाव भइरहेको सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८०० रुपैयाँले घटेर सुनको कारोबार भइरहेको छ ।मंगलबार प्रतितोला ७६ हजारमा