काठमाडौं , चर्चित लोकगायक बद्री पंगेनीका पिता बोधराज पंगेनीको ७०बर्षको उमेरमा निधन भएको छ । लामो समय देखी दम रोग बाट पिडीत रहेका पंगेनीका पिता बोधराजको उपचारका क्रममा अस्पतालमा निधन