सामाजिक

ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु, आठ घाइते

नवलपरासी , पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने दुर्घटनामा आठजना घाइते भएका छन्। छरछरेबाट बुलिङ्गटार जाने क्रममा लु ४ च २५५६ नम्बरको ट्रयाक्टर