सामाजिक

पेजेन्ट नेपालको आयोजनामा ‘ओसिस व्युटि स्पा भ्यालेन्टाईन फेशन शो’ सम्पन्न

काठमाडौं , प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो भव्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको प्रमुख