सामाजिक

अश्लील भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ

भक्तपुर , भक्तपुरमा अश्लील भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ परेका छन् । उनीहरुलाई सूर्यविनायक नगरपालिका–५ कटुञ्जेबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–६ घर भई