अर्घाखाँची ।अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड बुधबारदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ ।सडक स्तरोन्नति गर्न सन्धिखर्कको घुम्तीदेखि भुवनपाटासम्मको आठ किमि सडक दैनिक नौ घण्टा बन्द